–महिला खबर–
काठमाडौं । खोटाङ एैसेलुखर्क गाउँपालिका–५ प्रच्युदेवल बस्ने ७३ वर्षीया बिष्णु कुमारी राईको जलेर मृत्यु भएको छ ।
बिष्णुले चुरोट खाई फालेको ठुटोबाट बिहीबार आफ्नै एक तले घरमा आगोलागी हुदाँ घरभित्र सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट नगद २५ हजार रुपैयाँसहित करिब १२ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर क्षति प्रहरीले बताएको छ ।
Comment Here!