नर्सहरु आन्दोलनमा


प्रकाशित मिति :2018-01-02 17:28:36

महिला खबर

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्र भक्क्तपुरमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

केन्द्रले विना कुनै सूचना कामबाट नर्सहरुलाई निकालिएको भन्दै उनीहरु पुनर्वहालीको मागसहित आन्दोलन उत्रिएका हुन् ।

नेपाल नर्सिङ संघले विज्ञप्ती निकाल्दै बिना सूचना निकालिएका केन्द्रकी नर्सलाई न्याय दिलाउन अस्पताल र स्वास्थ्य मन्त्रालयलाई पत्राचार र वार्ताको पहल गर्दा सुनुवाई नभएको भन्दै देशभरका नर्स कार्यक्षेत्र छाडेर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

संघले निष्कासनमा परेका नर्सहरुलाई पुनर्वहाली गर्न माग गरेको छ । दबाब स्वरुप आज स्वास्थ्य मन्त्रालय घेराउ गरिएको थियो ।

उक्त केन्द्रबाट निकालिएका नर्सहरु न्याय माग्दै ७ महिनादेखि मन्त्रालय, नर्सका संस्था र केन्द्रको प्रशासन धाइरहे पनि सुनुवाई नभएको संघले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: