‘मायाघर’ लाई सहयोग


प्रकाशित मिति :2018-01-04 13:22:45

–महिला खबर–

सुनसरी । ‘मायाघर’का लागि नेपाल बङ्गलादेश बैंक लि. इटहरी शाखाले ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरेको छ । मायाघर हिंसापीडित र असहाय महिलाका लागि इटहरीमा निर्माण हुन लागेको घर हो ।

आफ्नो सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको बैंकका शाखा प्रमुख बिष्णुराज रायमाझीले बताए ।

सो रकमको चेक संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

इटहरीका अधिकारकर्मी महिलाको सक्रियतामा निर्माण हुन लागेको मायाघरका लागि सहयोग जुटाउन लगाइएको सप्ताह ब्यापी ज्ञान महायज्ञका क्रममा सो सहयोग हस्तान्तरण गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: