-महिला खबर-
पर्सा। जबरजस्ती करणीको मुद्धामा पर्सा अदालतको फैसला पश्चात फरार रहेका एक व्यक्तिलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–३ बस्ने ४५ वर्षीय शम्भुकुमार यादव रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Comment Here!