चिसोले एकै दिन तीन महिलाको मृत्यु


प्रकाशित मिति :2018-01-10 12:22:58

–महिला खबर–

काठमाडौं । अत्यधिक चिसोको कारण एकै दिन तीन महिलाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

मुत्यु हुनेमा सप्तरी सुरुङ्गा नगरपालिका–११ भजका बस्ने ६५ बर्षीया दुर्गीदेवी चौधरी,सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–६ बस्ने ४५ बर्षीया माकोदेवी पासवान, रौतहट गुजरा नगरपालिका–७ प्रतापपुर पल्टुवा बस्ने ४३ बर्षीया फुलकुमारी पासवानको मंगलबार आफ्नै घरमा सुतिरहेको अवस्थामा अत्यधिक चिसोको कारण कठ्याङ्ग्रिएर मृत्यु भएको नेपाल प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: