बलात्कारपछि हत्या गरिएकी बालिकाको शव आठ महिनादेखि टिचिङमा

-खेमा बस्नेत-

का‘म कारखानामै थिए,स्कुलबाट छोरा मलाई बोलाउन आयो,मैले दिदी खोइ भन्दा दिदी त घाँटीमा सल बेरेर सुतेको छ भने । म कोठामा पुग्दा छोरीलाई झुण्ड्याए जस्तै अवस्थामा भेटे’सन्तोषीले भनिन् ।