अत्याधिक चिसोले महिलाको मृत्यु


प्रकाशित मिति :2018-01-12 15:48:50

-महिला खबर –

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्याधिक चिसोका कारण एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया शान्तीदेवी यादवको चिसोको कारण बिहीबार मृत्यु भएको हो ।

अत्याधिक चिसोका साथै शितलहरका कारण सप्तरी लगायतका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: