-महिला खबर-
पर्सा । वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगलागिबाट मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा शनिबार साडीमा आगो सल्किएर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comment Here!