प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित सांसदमा ८० प्रतिशत महिला (नामावलीसहित)


प्रकाशित मिति :2018-01-18 16:57:48

-महिला खबर-

काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रदेशसभा समानुपातिकतर्फ निर्वाचित सांसदमा ८० प्रतिशत महिला परेका छन् । आयोगले बुधबार समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक गरेको हो ।

संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सात वटा प्रदेशमा गरि समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २ सय २० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

२ सय २० समानुपातिक सांसदमा ४५ पुरुष अर्थात २०.४५ प्रतिशत रहेका छन् भने बाँकी ८० प्रतिशत महिला रहेका छन् ।

दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवार कम उठाएकोले समानुपातिकमा महिलाको संख्या बढी भएको हो । संविधानमै प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत महिलाका लागि ३३ प्रतिशत सिट सुरक्षित गरेको छ ।

नाम हेर्न यहाँ क्लीक गर्नुहोस्

prstateelectedfinallist

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: