ह्वील चेयर सहयोग गरिदिन आग्रह


प्रकाशित मिति :2018-01-25 03:11:38

-महिला खबर-

टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ६ भर्तापुरकी जितरानी चौधरी हात खुट्टाले टेकेर हिँड्ने गरेकी छन् । अपांगता भएका कारण हात खुट्टा टेकेर हिँड्दै आएकी उनले ह्वील चेयर उपलब्ध गराईदिन सबैसँग आग्रह गरेकी छन् ।


विपन्न आर्थिक अवस्थाकी जितरानीले सहज जीवन यापन गर्नका लागि ह्वील चेयर अथवा ह्वील चेयर किने पैसा सहयोग गरिदिन अनुरोध गरेकी हुन् ।


तस्विरः भीम श्रीपाइलीको फेसबुक वालबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: