ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कम्बल वितरण


प्रकाशित मिति :2018-01-31 14:07:42

–महिला खबर–

कैलाली । जिल्लाका १ सय ४ जना अपाङ्गता भएका व्यक्ति र २८ जना ज्येष्ठ नागरिकलाई दुई–दुई वटा कम्बल वितरण गरिएको छ ।

सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल, महिला तथा बालबालिका कार्यालय कैलाली, लुथरन विश्व फेडरेशन लगायतले जिल्ला दैवी प्रकोप उद्धार समितिको सहयोगमा जिल्लाका अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई आज कम्बल वितरण गरिएको सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालका कार्यक्रम प्रमुख नन्दराज भट्टले जानकारी दिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: