युवती चार दिनदेखि वेपत्ता


प्रकाशित मिति :2018-02-01 11:45:32

–महिला खबर–

पाँचथर । फिदिमकी एक युवती चार दिनदेखि वेपत्ता भएकी छन् । फिदिम नगरपालिका –५ चोकमागुकी २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) ४ दिनदेखि वेपत्ता भएकी हुन् ।

घरबाट फिदिमको साम्दिन घुम्तिसम्म पुगेर आउने भनेर हिँडेकी तुम्बापो अहिलेसम्म नफर्केपछि उनका श्रीमानले खोजि गर्न प्रहरीमा निवेदन दिएका छन् ।

आफन्त र परिवारजनले खोजतलास गरेपनि पत्ता नलागेर प्रहरीमा निवेदन दिएको उनका श्रीमान कुवेर तुम्बापोले बताए । बेपत्ता भएकी तुम्बापोका एक छोरा र एक छोरी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: