डब्लूडब्लूजेको नयाँ कार्यसमिति चयन


प्रकाशित मिति :2018-02-02 12:23:33

–महिला खबर–

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को अध्यक्षमा अमिका राजथला निर्विरोध चयन भएकी छन् । डब्लुडब्लुजेको बिहीबार काठमाडौँमा सम्पन्न ५ औँ महाधिवेशनले राजथलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मला आचार्य, महासचिवमा रामकला खड्का, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा संगीता लामा, चन्दा बिष्ट, सोनी शर्मा, दुर्गा अधिकारी र दिपा आले चयन भएका छन् । महाधिवेशनले प्रदेश १ को संयोजकमा गंगा बराल, प्रदेश २ को संयोजकमा निर्मला दाहाल, प्रदेश ३ को संयोजकमा सरिता श्रेष्ठ, प्रदेश ५ को संयोजकमा लीला शाह र प्रदेश ६ को संयोजकमा तीला भण्डारी सर्वसम्मत चयन गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: