कुवेतमा आममाफी लिनेमा महिला बढी


प्रकाशित मिति :2018-02-04 13:10:31

काठमाडौं । कुवेतबाट आम माफी लिनेमा महिला बढी रहेका छन् । आममाफी को पाँचौ दिन शुक्रबारसम्म नेपाली राजदूतावास कुवेतबाट १ हजार २ सय २८ जना नेपालीहरुले यात्रा अनुमति पत्र लिएका छन् ।

सो मध्ये सबैभन्दा बढी महिला ८ सय ७ जना रहेका छन् । यस्तै ३ सय ९८ जना पुरुष छन् भने २३ जना बालबच्चा रहेका छन् । गत जनवरी २९ तारिखबाट आममाफी शुरु भएको थियो ।

आममाफी फेब्रुवरी २३ तारिख सम्म हुनेछ । सो अवधिसम्म विनाभिसा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरूले जरिवाना नतिरी आफ्नो देश फर्कन पाउने छन् भने कुवेतमै बस्न चाहे जरिवाना तिरी बैध हुन सक्नेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: