भक्तपुरमा ५ वर्षीया बालिका बलात्कृत


प्रकाशित मिति :2018-02-05 17:02:08

–महिला खबर–

काठमाडौं । भक्तपुरमा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । चाँगुनारायण नगरपालिका–४ घर भई भक्तपुर नगरपालिका–६ कमलबिनायक बस्ने ५ वर्षीया बालिका गत पुष ३० गते बलात्कृत भएकी हुन् ।

ललितपुर बुङमति घर भई हाल भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने १८ वर्षीय बसन्त तामाङले बलात्कार गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । अभिभावकले प्रहरीमा निवेदन दिएसँगै तामाङलाई पक्राउ गरिएको छ ।

महानगरिय प्रहरी वृह जगातिका डिएसपी दिपक श्रेष्ठले तामाङलाई थप अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘बालिकाको मेडिकल प्रक्रियामा छ । अहिले छानबिन भइरहेको छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: