–महिला खबर–
पाँचथर । नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पाँचथर तुम्बेवा गाउँपालिका ३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फेलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
आफन्तको उजुरीको आधारमा उनलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।
शनिबार बलात्कृत बालिकाको पाँचथर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । उनको उपचार पनि सोही अस्पतालमा गरिएको छ ।
Comment Here!