नारी सञ्चार गृहको अध्यक्षमा चन्द्रकला


प्रकाशित मिति :2018-02-09 15:09:44

–महिला खबर–

झापा– झापाली पत्रकार महिलाको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा चन्द्रकला भण्डारी सर्वसम्मत चयन भएकी छन् ।

बिहीबार विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनले भण्डारीलाई तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा चयन गरेको हो ।

सञ्चार गृहको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजीन गौतम, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा सुशीला संग्रौला सर्वसम्मतरुपमा चयन भएको निर्वाचन समितिकी संयोजक भवानी क्षेत्रीले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: