प्रतिनिधिसभामा काँगेस्रबाट को–को महिला परे ? (हेर्नुहोस् नामसहित)


प्रकाशित मिति :2018-02-14 17:10:11

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएको छ । आयोगमा बुझाइएका ४० नाममध्ये २० जना महिला छन् ।

काँग्रेसले पठाएको समानुपातिकतर्फका २० महिला सांसद निम्न लिखित छन्,

खस/आर्य (महिला)
सुजाता कोइराला
पुष्पा भुसाल
डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी

रंगमती शाही

आदिवासी/जनजाति (महिला)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा

दलित (महिला)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

मधेसी (महिला)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

थारु (महिला)
पार्वता डिसी चौधरी
नमिताकुमारी चोधरी

मुस्लिम महिला
सर्वत आरा खानम

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: