सुस्त मनस्थिती भएकी बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति :2018-02-15 11:47:31

–महिला खबर–

काठमाडौं । सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा धुलिखेल घर भई हाल लमजुङ राईनास नागरपालिका ६ मा बस्दै आएका ५६ वर्षीया ज्ञानबहादुर लामालाई रहेका छन् ।

लामाले गत मंगलबार बालिकालाई खरबारीमा लगेर बलात्कार गरेर फरार भएका थिए । उनलाई मंगलबार नै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान थालेको छ ।

लामाले बलात्कार गरेको ठहर भएमा ८ देखि १२ वर्षसम्मको कैद सजाय र पीडित अपांग भएका कारण थप ५ वर्ष सजाय हुने कानूनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: