बहुबिबाह गर्ने पक्राउ


प्रकाशित मिति :2018-02-15 14:56:42

–महिला खबर–

दैलेख । बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका–१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका–२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ ।

उनीहरूले बहुविवाह गरेको भन्दै जगतबहादुरकी जेठी पत्नी टीका गुरुङले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।

जगतबहादुरकी जेठी पत्नी टीका गुरुङको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले बताए । उनले यो सम्बन्धमा थप अनुसन्धान सुरू भइसकेको बताए ।

जगतबहादुर थापा मगरले माघ १९ गते नन्दा थापा मगरसँग बहुविवाह गरेको जगतबहादुरकी जेठी पत्नी नन्दा थापाले बतइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: