छात्राको रहस्यमय मृत्युपछि विद्यालयका प्रधानाध्यापक पक्राउ


प्रकाशित मिति :2018-02-21 17:04:46

–महिला खबर–
काठमाडौं । हुम्लाको महाबौद्ध माध्यामिक विद्यालय याल्बाङकी १७ वर्षीया छात्राको रहस्यमय मृत्युपछि प्रहरीले विद्यालयका प्रध्यानध्यापक पक्राउ गरेको छ ।
गत बिहीकार जिल्ला प्रहरी कार्यालय सुर्खेतले विद्यालयका प्रधानाध्यापक धनलाल रोकायालाई सुर्खेतबाट पक्राउ गरि हुम्ला प्रहरीलाई बुझाएको थियो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कमल नेपालले महिला खबरसँग कुरा गर्दै रोकायको अनुसन्धान भइरहेका बताए ।
छोरीको मृत्युसँगै युवतीका बाबु लेण्डोमिन्गुर लामा तामाङले जिल्ला प्रहरी कार्यालय हुम्लामा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिएसँगै जिल्ला प्रहरी कार्यालयले सबै जिल्लामा पक्राउको पत्राचार गरेको थियो ।

यो पनि हेर्नुहोस्

रहस्यमय ढंगले छात्रा को मृत्यु भएको भन्दै छानबिन गर्न माग

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: