छोराले गरे आमाको हत्या, बहिनी गम्भीर


प्रकाशित मिति :2018-02-23 12:34:01

–महिला खबर–

ललितपुर । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा छोराले आमाको हत्या गरेका छन् । घरायसी विवादमा २८ वर्षीय रामदास तत्माले आफ्नै आमा ४५ वर्षीया ज्ञानदेवी दास र १६ बर्षीया बहिनी सुनिता कुमारी दासलाई बुधबार फलामे रड प्रहार गरेका थिए । गम्भीर घाइते भएकी ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ । घाइते बहिनी सुनिताकोसोही अस्पतालमै उपचार भइरहेको छ ।

रड प्रहार गर्ने राम दासलाई भने प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: