–महिला खबर–
ललितपुर । नेपाली कांग्रेसको तर्फबाट कुमारी लक्ष्मी राईले आगामी राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर बेही बेरअघि राईले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ र राधा घले लगायत समर्थक छन् ।
Comment Here!