कैदी बन्दी महिलालाई कपडा वितरण


प्रकाशित मिति :2018-03-07 17:07:26

–महिला खबर–

रामेछाप । अन्तर्राष्ट्रिय नारी दिवसको पुर्वसन्ध्यामा जिल्ला कारागारमा रहेका कैदी बन्दी महिला, बृद्धाश्रमका महिला तथा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल तथा लत्ताकपडा वितरण गरिएको छ ।

मन्थली नगरपालिका र महिला तथा बालबालिका कार्यालयको आयोजनामा भएको फलफूल वितरण कार्यक्रममा रामेछाप जिल्ला कारागारका ५ जना महिला बन्दीलाई सारी चोलो, बल्याङकेट र फलफूल वितरण गरिएको थियो ।

त्यसैगरी मन्थलीस्थित बृद्धाश्रमका १६ जना बृद्ध महिलाहरुलाई दोसल्ला ओडाएर सम्मानका साथै फलफूल समेत वितरण गरिएको हो ।

जिल्लाको तामाकोशी सहकारी अस्पताल, दिल श्री मेडिकल, रामेछाप सामुदायीक अस्पतालमा रहेका १४ जना विरामीहरुलाई पनि फलफूल वितरण गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: