बाजुरामा महिला दिवस (फोटो फिचर)


प्रकाशित मिति :2018-03-09 12:16:36

–महिला खबर–

बाजुरा । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवश प्रदेश ७ को विकट पहाडी जिल्ला बाजुरामा पनि भव्यतासाथ भनाइयो । सदरमुकामा मार्तडीमा साँस्कृतिक बाजागाजा सहितको र्‍याली पछि आयोजित सभामा महिला अधिकारको क्षेत्रमा कार्यरत अगुवा र सरकारी अधिकारीहरुले महिला हिंसाको अन्त्य नभएसम्म समाजले सहि गति नसमात्ने बताए ।

बाजुरा मानव विकास सुचाङ्कमा नेपालको सबभन्दा पिछडिएको जिल्ला हो । यो जिल्लाका सयकडा ६४ मानिस गरिविको रेखा मुनि रहेको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमद्वारा प्रकाशित मानव विकास प्रतिवेदनमा उल्लेख छ ।

शव्द/तस्विरः गोपाल गड्तौला

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: