राष्ट्रपति निर्वाचन: भण्डारी र राई प्रतिस्पर्धामा
-महिला खबर-
काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि आज बिहानबाट मतदान शुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्य लागि बेग्लाबेग्लै स्थानमा मतदान भइरहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed