राष्ट्रपति निर्वाचन: मतगणना शुरु


प्रकाशित मिति :2018-03-13 15:41:28

-महिला खबर- 

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि मतगणना शुरु भएको छ ।  संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यले बेग्लाबेग्लै स्थानमा मतदान गरेका थिए ।

निर्वाचनमा संघीय संसदका ३ सय ३१ र प्रदेशसभाका ५ सय ३६ सदस्यले मतदाता गरेका छन् । प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले भने मतदान गरेनन् । यस्तै प्रदेशसभाका १४ सदस्यले पनि मतदान नगरेको जनाइएको छ ।

राष्ट्रपतिका लागि वाम गठवन्धनबाट निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् । मतगणना आज अपराहृन ४ बजेबाट शुरु भएकाे हाे ।

यो पनि हेर्नुहोस्

राष्ट्रपति निर्वाचन: भण्डारी र राई प्रतिस्पर्धामा

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: