पद्मा अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी


प्रकाशित मिति :2018-03-30 16:17:58

–महिला खबर–

काठमाडौं । स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्याललाई पूर्णरुपमा दिएका हुन् ।

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले आज राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।

राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । स्याङजा क्षेत्र नं. २ मा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी सांसदमा निर्वाचित भएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: