वडा सदस्यले नै गरे बलात्कार


प्रकाशित मिति :2018-04-01 10:59:33

–महिला खबर–
पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–६, का वडा सदस्य कमल गुरुङले एक महिलालाई बलात्कार गरेको सार्वजनिक भएको छ । पीडित महिलाले गुरुङले आफूलाई बलात्कार गरी गर्भवती बनाएको उजुरी दिएपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गरिएका गुरुङ उपर जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरि अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।

जिल्लाको फाल्गुनन्द–१, नवमीडाँडामा प्रहरी असइले बलात्कार गरि बालिकालाई गर्भवती बनाएको घटना सेलाउन नपाउँदै वडा सदस्यबाटै बलात्कार भएको अर्को घटना सार्वजनिक भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: