दिसा गर्न गएका दुई बालिका सामूहिक बलात्कारमा
–महिला खबर–
दिसा गर्न उखु बारीमा पुगेका बालिकालाई मोटरसाइकलमा आएका विरगञ्च महानगरपालिका वडा नम्बर १७ का सिकिन्दर यादवसहित उनका अन्य पाँच जना साथीहरुले बलात्कार गरेको बालिकाले अभिभावकलाई बताएका छन् । सिकिन्दर दुई छोराका बाउ भएको बताइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed