काठमाडौंमै ८ महिनामा ८९ बलात्कार


प्रकाशित मिति :2018-04-04 11:30:27

–महिला खबर–

ललितपुर । काठमाडौंमा चालु आर्थिक वर्ष २०७४\७५ को अवधिका मात्रै ८९ वटा बलात्कारका घटना भएका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारका घटना भएका हुन् ।

गत आर्थिक वर्ष २०७१\७२ मा ९२, २०७२\७३ मा ९९ र २०७३\७४ मा १ सय १२ बलात्कारका घटना घटेका थिए ।

पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटनामा वृद्धि भएको परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले बताए ।

जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयनमा फितलोपन र सांस्कृतिक विचलन लगायतका कारणले जबरस्ती करणीका घटना बढिरहेको प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: