विजेता महिला टिमलाई स्वागत


प्रकाशित मिति :2018-04-05 15:32:17

–महिला खबर–

नेपालगंज । हालै भारतको लखनउमा सम्पन्न भएको ह्याण्डबल साउथ एशियनसिप प्रतियोगितामा उपबिजेता हुने नेपाली टिमलाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । ह्याण्डबलको महिला टिमले बंगलादेशलाई पराजित गर्दै उपबिजेता भएको थियो ।

उमा राइ नेतृत्वको टिमलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवं प्रदेश सभाषद सुरेन्द्र हमालले ह्याण्डबल क्षेत्रमा पाएको प्रगतिलाई अझै निरन्तरता दिनुपर्ने बताए । यस्तै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आगामी दिनमा ह्याण्डबलका क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: