–महिला खबर–
ललितपुर । धनुषामा मादक पदर्था सेवन गरी बालकबाटै बालिका बलात्कृत भएकी छन् ।
बलात्कार गरेको आरोपमा धनुषाको धनौजी गाउँपालिका– १ लखौरीका १४ वर्षीय एक बालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको थाहा पाएपछि बालिकाको परिवारले प्रहरीलाई खबर गरेका थिए ।
बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
Comment Here!