आमाको सम्झनामा सहयोग


प्रकाशित मिति :2018-04-17 12:31:54

-रुजु खतिवडा- 
पाँचथर । पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेब गौतमले दिवंगत आमाको स्मृतिमा दलित एक महिलालाई सहयोग गरेका छन् ।
गौतमले मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन सोमबार फिदिम नगरपालिका वडा नम्वर ४ की आसमायाँ वि.कलाई खानेकुरा र कपडा उपलव्ध गराएका हुन् ।

उनी श्रीमति र छोराका साथ सहयोग सामग्री लिएर दलित महिलाको घरमा पुगेरका थिए । उनले आसमायालाई एकबोरा चामल, एकसेट कपडा, दाल, नुन, तेल, फलफुल सहितका सामग्री उपलव्ध गराएका छन् । यसैबीच फिदिम २ को ज्येष्ठ नागरिक आश्रममा बसोवास गर्दै आएका ज्येष्ठ नागरिकलाई विभिन्न व्यक्तिले मातातिर्थ औंशीको सन्दर्भ पारी उपहार दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: