सिराहाका दुई बालबालिकाको अभिभावक बने प्रधानमन्त्री


प्रकाशित मिति :2018-04-18 15:45:10

-महिला खबर –

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहाको कल्याणपुर नगरपालिका—११ का दुई बालबालिलाई विद्यालयमा भर्ना गराएका छन् ।
बुधबार सिराहा पुगेका प्रधानमन्त्री ओलीले दिनेश खत्वेकी छोरी ५ वर्षकी रुपाकुमारी खत्वे र भोगेन्द्र मल्लिकका छोरा ५ वर्षकै पवन मल्लिक (डोम) को विद्यालयमा भर्ना गराएका हुन् ।

ती बालबालिको अभिभावकत्व गर्दै प्रधानमन्त्री ओलीले कल्याणपुर नगरपालिकास्थित रामदुलारी माध्यामिक विद्यालयमा आठ कक्षासम्म पढाउनका लागि लाग्ने सम्पूर्ण खर्चको जिम्मेवारी लिने बताएका छन् ।

विद्यालय भर्ना अभियान अन्तर्गत एक अभिभावकको भूमिका निर्वाह गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिरहा पुगेका हुन् । प्रधानमन्त्री ओलीले बैशाख १ गतेपनि एक बालिकालाई विद्यालय भर्ना गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: