खोजी पत्रकारिता प्रोत्साहन सम्मान भट्टराईलाई


प्रकाशित मिति :2018-04-19 11:27:35

-महिला खबर

ललितपुर । बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान महिला खबर अनलाइनका संवाददाता कल्पना भट्टराईलाई प्रदान गरिने भएको छ ।

बारबरा फाउन्डेसनले यस वर्षदेखि सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो । निर्णायक समितिको सिफारिस बमोजिम छनौटमा परेका उत्कृष्ट ५ रिपोर्टहरु मध्येबाट प्रोत्साहन सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

सन् २०१७ का लागि सो सम्मान ‘क्रसर डनको दबदबा’ शीर्षकको खोजी रिपोर्टका लागि पत्रकार कल्पना भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त सम्मान राशी १० हजार १ रुपैयाँ रहेको छ ।

त्यसै गरि बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ । पौडेलले पाएका उक्त पुरस्कार एक लाख १ रुपैयाँ राशीको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: