बलात्कारका आरोपी पक्राउ


प्रकाशित मिति :2018-04-19 16:58:33

– महिला खबर

ललितपुर । मरोङमा एक बालिक बलात्कार गरेर फरार भएका वृद्ध चार दिन पछि पक्राउ परेका छन् । मोरङकी ८ वर्षीया बालिकालाई बलात्कार गर्नेस्थानीय ६० वर्षीय जीतबहादुर मगर घटना भए लगतै फरार भएका थिए ।

घटनाकोे चार दिन पछि मात्र उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलाबारिका प्रमुख रामजी कटवालले बताए । मगरमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले प्रमुख कटवालले जानकारी दिए । यही वैशाख २ गते बिस्कुट दिने बहानामा घरमा बोलाएर बालिकालाई उनले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

ती बालिकाकी ११ वर्षीया दिदीले बहिनीको बलात्कार भएको देखेपछि उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् ।

बलिकाको बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गर्न लगिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: