सांसद नविनाको विवाह आज


प्रकाशित मिति :2018-04-26 11:49:36

–महिला खबर–

सांसद एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आज प्रविन श्रेष्ठसँग विवाह गर्दैछिन् । लामा नेकपा एमालेबाट प्रतिनिधिसभाकी सदस्य हुन् ।

१४ वर्ष लामो प्रेम सम्बन्धलाई लामा र श्रेष्ठले विवाहमा परिणत गर्न लागेका हुन् । श्रेष्ठ अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य हुन् ।

लामाको विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । विवाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले गरेको बताइएको छ ।

झण्डै तीन हजार जना उपस्थित हुने विवाह समारोहमा उपस्थितीका लागि लामाले हिजो १२ गते नै आफ्नो फेसबुक मार्फत सार्वजनिक निमन्त्रणा गरेकी थिइन् ।

विवाह अहिले १ बजे हुने कार्यक्रम रहेको लामाको फेसबुकमा उललेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: