शक्ति देखाउँदा धामीको ज्यान गयो


प्रकाशित मिति :2018-04-29 17:11:36

– महिला खबर

ललितपुर । शक्ति देखाउन भन्दै नदीमा हाम फाल्दा बाजुरामा धामीको ज्यान गएको छ । बाजुराको जगन्नाथ गाउँपालिका १ का ६१ वर्षका मानसिंह बिष्ट र ५३ वर्षका जयबहादुर बिष्टले देवताको शक्ति भन्दै कर्णाली नदीमा हाम फालेका थिए ।

कर्णाली नदीमा हाम फालेका मानसिंह बिष्टको ज्यान गएको हो । भने जयबहादुर बेपत्ता भएका छन् । उनको शव समेत अहिलेसम्म फेला नपरेको बाजुराबाट पत्रकार लक्ष्मीराज पाध्यले महिला खबरलाई बताए ।

गाउँमा रहेको मन्दिरमा पुजाका लागि कर्णालीको जल लिन गएका झाँक्री विष्टले एकाएक देउता आएको भनी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: