उपमेयर कुटपिटको घटना मिलापत्र


प्रकाशित मिति :2018-05-02 17:40:53

–महिला खबर–

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक मुना अधिकारीमाथि श्रीमानबाट भएको कुटपिटको घटना मिलापत्र भएको छ ।

उपमेयर अधिकारीलाई उनका श्रीमान धुव्र कुँवरले कुटपिट गरेको भन्दै मंगलबार राती साढे १० बजे महानगरीय प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिई बुधबार दिउसो महानगरीय प्रहरी परिसर जाउलाखेलमा बुझाएको थियो ।

उपमेयर अधिकारीले घटना अगाडि नबढाउने भने पछि प्रहरी नियन्त्रणमा रहेका धुव्र कुँवरलाई प्रहरीले छोडेको महानगरीय प्रहरी परिसर जाउलाखेलका महिला सेल प्रमुख चञ्चला श्रेष्ठले महिला खबरलाई बताइन् ।

श्रीमानको कुटपिटबाट घाइते अधिकारीको आँखा लगायत शरीरका विभिन्न भागमा निलडाम रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: