अस्पतालमा सुत्केरीको मृत्यु, शव बुझ्न अस्वीकार


प्रकाशित मिति :2018-05-08 11:39:20

–महिला खबर–

ललितपुर । तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरीको ज्यान गएको छ । तीन दिनअघि प्रसूति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान भएको हो ।

अस्पतालको सामान्य डेलीभरी कक्षमा राखिएकी मगरको चिकित्सकको लापरबाहीकै कारण ज्यान गएको आफन्तको आरोप छ । आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । मगरको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ ।

शिशु समेत नबाँचेपछि परिवार र अधिकारकर्मीले अस्पताल प्रशासनको चरम लापरबाहीका कारण महिला र शिशुको ज्यान गएको भन्दै विरोध गरेका छन् । अहिले अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । सुत्केरी मृत्युको कारणबारे अस्पताल प्रशासनले भने आधिकारिक जानकारी गराएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: