बलात्कार गर्ने फरार प्रतिवादी पक्राउ


प्रकाशित मिति :2018-05-15 12:03:23

–महिला खबर–
ललितपुर । सुस्त मनस्थिती भएकी २६ वर्षीया महिलालाई बलात्कार गरि फरार रहेको एक जनालाई केन्द्रीय अनुसन्धान व्यूराले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ लामीडाँडा गाउपालिका ६ का ५८ वर्षीय रामबहादुर दर्जी रहेका छन् ।

दर्जीले नाताले छोरी पर्ने सुस्त मनस्थिती भएकी महिलालाई गएको पुस १८ गते राति काठमाडौं चाबहिल मैजुबहाल स्थित आफ्नै डेरामा बलात्कार गरि फरार भएका थिए ।

विशेष सूचनाको आधारमा सोमबार दर्जीलाई भक्तपुर मध्यपुर थिमी वडा नं ९ बाडेबाट अनुसन्धान ब्यूराले पक्राउ गरेको हो । उनलाई कानूनी कारबाहीको लागि महानगरीय प्रहरी वृत गौशाखालमा बुझाइएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: