बालिका बलात्कार कसुरमा १० वर्ष कैद


प्रकाशित मिति :2018-05-24 12:20:27

–रुजु खतिवडा–
पाँचथर । ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जनालाई जिल्ला अदालत पाँचथरले १० वर्षको कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले पाँचथर याङ्वरक गाउँपालिका–४ का २९ वर्षीय कविन्द्र सुन्दास दर्जीलाई १० वर्ष कैदका साथै ५० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

पीडित बालिकालाई दर्जीले २०७४ माघ ७ गते बलात्कार गरेको भन्दै माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले दर्जीलाई पक्राउ गरि ०७४ माघ २३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ८ गते गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: