पहिचान नखुलेकी युवती मृत फेला


प्रकाशित मिति :2018-05-25 16:54:00

–महिला खबर–

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको किनारमा आज एक युवतीको लास फेला परेको छ ।

घटनाको प्रकृति हेर्दा १८, १९ वर्षीया युवतीलाई ढुंगाले टाउकोमा हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतक युवतीको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली घटना स्थल पुगेर अनुसन्धान भईरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: