आज अन्तर्राष्ट्रिय महिनावारी दिवस


प्रकाशित मिति :2018-05-28 13:42:40

–महिला खबर–

ललितपुर । आज मे २८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिनावारी दिवस । हरेक वर्ष अंग्रेजी महिनाको पाँचौ महिना ‘मे’ महिनालाई संसारभरी नै ‘स्वस्थ महिनावारी’ अधिकारको महिनाका रुपमा मनाइदै आइएको छ ।

महिलाहरु महिनावारी हुँदा रगत बग्ने दिनलाई सालाखाला मिलाएर पाँच दिन हुने भएकोले पाँचौ महिना लिएको हो भने, संसारभरिका महिलाहरुको महिनावारी चक्र साधारणतया २८ दिनको हुने भएकोले २८ तारिखलाई अन्तर्राष्ट्रिय महिनावारी दिवसको रुपमा मनाउन शुरु गरिएको हो ।

नेपालमा भने महिनावारी दिवस सन् २०१४ देखि विभिन्न कार्यक्रम गरि मनाउन लागिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: