नेकपाको सचेतकमा शान्ता चौधरी


प्रकाशित मिति :2018-05-31 15:05:03

– महिला खबर
ललितपुर । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको सचेतकमा शान्ता चौधरी चयन भएकी छिन् । बुधबार भएको संसदीय दलको बैठकले चौधरीलाई सचेतकमा चयन गरेको हो ।

यसअघि उनी तत्कालिन नेकपा एमालेको सचेतक नै थिइन् । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष एवम् संसदीय दलको नेता केपी शर्मा ओलीले चौधरीलाई सचेतक बनाउन प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्ताव सर्वसम्मतिले पास भएको थियो । चौधरी नेकपाको केन्द्रीय सदस्य समेत हुन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: