गरिवी निवारण कोषका कार्यकारी निर्देशक विरुद्ध यौन हिंसाको उजुरी

–गोपाल गड्तौला–

२२ जेठ २०७५ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ती महिला कर्मचारीले दर्ता गरेको उजुरीमा अढाई वर्षदेखि कार्यकारी निर्देशक केसीले त्यस्तो दुर्व्यवहार गरेको उल्लेख छ ।