शवमाथि राजनीति शुरु, कसरी उठ्छ बालिकाकाे शव ?

–महिला खबर–

ललितपुर । बालिकाकी अामाकाे अार्थिक अवस्था कमजाेर भएकाे थाहा पाएपछि सरकारबाट सहयाेग हुनुपर्नेमा विवेकशिल साझा पार्टीका सदस्यहरु गई ३० प्रतिशत रकम तिरेर शव निकाल्ने सहमती गरे ।