कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)


प्रकाशित मिति :2018-06-22 15:38:15

–महिला खबर–

ललितपुर । मानिस कुनै पनि समयमा असुरक्षित हुन सक्छन् । त्यसमा पनि महिलाहरु रात साँझ हिँड्दा वा जुनसुकै पेशा व्यवसाय गर्दा जोखिममा पर्न सक्छन् । घर भित्रकै सदस्यबाट महिलामाथि घरेलु हिंसा भइरहेको छ ।

महिला कुनै पनि अवस्थामा आक्रमण वा हिंसामा पर्न सक्ने हुँदा हिजोआज विशेष गरी विद्यालय, क्याम्पस वा पेशा व्यवसायका महिलाहरुलाई आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम दिइने गरिएको छ । यो तालिमले कुनै पनि बेला हुने यस्ता घटनाबाट बचाउन सक्छ । व्यक्तिमा आत्मविश्वास बढ्छ र आफूमाथि हुने आक्रमणबाट बच्ने उपाय अपनाउँछ ।

श्रीमानले कुटपिट गर्दा समेत प्रतिकार नगर्ने र कुटाइ सहिरहने महिलाहरुले श्रीमानको कुटाइबाट कसरी जोगिने ? अर्थात आफूभन्दा बलियो व्यक्तिको आक्रमण र बलात्कारबाट बच्न कस्ता–कस्ता उपाय अपनाउने ? आक्रमणकारीले हात, कम्मर, कपाल लगायत शरीरका विभिन्न अंग समातेर आफ्नो वशमा राख्न खोजे कसरी उम्किने ? आफ्नो बललाई सुरक्षित राख्दै बुद्धीको प्रयोग गरी प्रतिद्वन्द्वीको बललाई कसरी प्रयोग गर्ने त ? ‘कुरुदया मार्सल आर्टस् संघ’का महासचिव, आत्मरक्षा तालिमका प्रशिक्षक सुरेन्द्र सिंह विष्ट पत्रकार महिलाहरुलाई आत्मरक्षा सम्बन्धमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराउँदै । हेुर्नहोस्, फोटोफिचर…

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: