रोपाइँमा बालबालिका (फोटो फिचर)


प्रकाशित मिति :2018-07-01 13:49:02

–महिला खबर–

ललितपुर । राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको अनामनगरमा रहेको अंकुर मन्टेश्वरी प्री स्कुलले बालबालिकालाई खेतमा पुर्याएर धान रोप्न सिकाएको छ ।

विद्यालयका प्रधानाध्यापक सृजना तिवारीका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई ललितपुरको चापागाउँस्थित रोपाइँ गर्न ठिक्क बनाइएको खेतमा लिएर रोप्न सिकाएको हो ।

बालबालिकालाई धान, चामल, खेत, माटो लगायतका विषयमा इन्टरनेटमा जानकारी दिनुपर्ने अवस्था हुँदा उनीहरूलाई यस विषयमा प्रत्यक्ष जानकारी दिन खेतमै लगिएको तिवारीले बताइन् ।

बढ्दो आधुनिकतासँगै माटो छुनु गलत हो भन्ने मानसिकता वृद्धि भइरहेको भन्दै माटोलाई सम्मान गर्न सिकाउनका लागि बालबालिकालाई व्यवहारिक ज्ञान दिन जरुरी रहेको प्रधानाध्यापक तिवारीको भनाइ छ । हेर्नुहोस्, बालबालिका खेतमा पुगेर हिलो खेल्दै धान रोपेको फोटो फिचरः

तस्वीरः अंकुर मन्टेश्वरी प्री स्कुल

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: